Techie IT
६ असोज २०७८, बुधबार

सभामुख सापकोटाले (एमसीसी) संसदमा पेशनै नगर्ने


काठमाडौँ ।
बहुचर्तित एवं बहुप्रतिक्षित (एमसीसी) संभौता अनुमोदन गर्ने सम्बन्धी प्रस्तव सभामुख अग्नी सापकोटाले संसदमा पेशनै नगर्ने बुझिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले चार दिने नेपाल भ्रमण आइर गत बिहीबार देखिनै राजनितिक दलका शीर्ष नेताहरु तथा सरकारी अधिकारीहरुसँग यसलाई अनुमोदन गर्ने वारेमा छलफल गरेकी छन् ।

वार्तामा कसैले पनि आफ्नो प्रस्ताव अस्वीकार गरेका छैनन् तर उक्त प्रस्ताव संसदले पास गर्नु पर्ने हुन्छ । सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्देशन तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका समर्थनमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको समर्थनमा सभामुख सापकोटाले अक्त प्रस्ताव संसदमै पेश नगर्ने भएका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार