Techie IT
१२ साउन २०७८, मंगलबार

जसपाको आधिकारिकता विवादमा निर्वाचन आयोगले बिहीबार नै टुङ्गो लगाउने


काठमाण्डौं ।

जनता समाजवादी(जसपा)को आधिका्िरकता विवाद बारे निर्वाचन आयोगले बिहीबार नै टुङ्गो लगाउने भएको छ । जसपा दुई समुह महन्थ ठाकुर र उपेन्द्र यादव प्षबीचको आधिका्िरकता विवाद टुङ्ग्याउन लागेको हो ।

जसपको आधिकारिकता विवादबारेमा आयोगले इजलाससमेत गठन गरेको थियो । इजलासको बहस बिहीबार सकिने र त्यसको फैसला बिहीबारै आउन सक्ने आयोग स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्