Techie IT
१२ साउन २०७८, मंगलबार

मन्त्री छनौट गर्न पेरिसडाँडामा माओवादी केन्द्रको बैठक सुरु


काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पे्िरसडा्रँडामा सुरु भएको छ । बुधबारको बैठकले गठबन्धन सरकार पार्टीका तर्फबाट कुन कुन मन्त्रीमा पठाउने भन्ने बा्रेमा छलफल गर्नका लागि बैठक बस्रिहेको पेसिडाँडा स्रोतले जनाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम र पार्टीको आगामी रणनीतिका बारेमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्