Techie IT
१२ साउन २०७८, मंगलबार

सरकारसँग गरेका सहमति कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवालाई भेट्दै


काठमाडौं ।

केपी शर्मा ओली स्रकार्सँग ग्रेका सम्झौता कार्यान्वयनका लागि नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्धानमन्त्री शेरबहादुर देउवालाई बुधबार भेट्ने भएका छन् ।

आफ्ना मागका सम्बन्धमा स्रकारस्रँग भएका सहमतिलाई कार्यान्वयनमा लयाउन पहल गरि दिनका लागि यसअघि एमाले, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरु भेटिसकेका नेता विप्लवले वर्तमान सरका्रको नेतृत्व सम्हालेका प्रधानमन्त्री देउवालाई भेट्न लागेका हुन् ।
प्रधानमन्त्री देउवालाई बुधबा्र अप्रान्ह चार् बजे भेट्न लागेका हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्