Techie IT
९ असार २०७८, बुधबार

गण्डकी प्रदेशबाट ढल्यो एमाले सरकार


काठमाडौँ ।

गण्डकी प्रदेश सरकारबाट मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको एमाले सरकार ढलेको छ ।प्रदेशसभामा बिहीबार भएको विश्वासको मत निले मतदानमा मुख्यमन्त्री गुरुङले बहुमत ल्याउन नसकेपसछि एमाले सरकार ढल्न पुगेको हो ।

६० सांसद रहेको बागण्डकी प्रदेशसभामा बहुमत ल्याउनका लागि ३१ मत आउनु पर्नेमुखयमन्त्री गुरुङले २७ मत पाएका थिए भने विपक्षमा ३० मत परेको छ । कूल उपस्थित ५८ सांसदमा १ सांसद जनमोर्चाकँ कृष्ण थापा तटस्थ बसे । युवा तथा खेलकुद मन्त्री राजन गुरुङ(दिपक मनाङे)सभामा उपस्थित नै भएनन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्