Techie IT
९ असार २०७८, बुधबार

नवनियुक्त मन्त्रीहरुले लिए सपथ


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार नवनियुक्त मन्त्रीहरुको सपथ लिएका हुन् ।

जसमा सात जना मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई लिएर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्