Techie IT
९ असार २०७८, बुधबार

गण्डकी प्रदेश सभा सुरु


काठमाडौं ।

गण्डकी प्रदेशसभाको बैठक सुरु भएको छ । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्रीले आफ्नो सरकारले अहिले सम्म गरेका विकास तथा आयोजनाका कार्यक्रमहरुको बारेमा जानकारी दिएका छन् ।

यस्तै सभामा बोल्दै आफुले अहिले लिन गइरहेको विश्वासको मत दिएर जनताको सेवा गर्ने अवसर दिन अनुरोध गरेका छन् । अहिले प्रदेशको कार्यक्रम जारी रहेको छ । बिहीबार नै मुख्यमन्त्रीमाथिको विश्वासको मतमाथि मतदान हुने कार्यक्रम रहेको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्