Techie IT
९ असार २०७८, बुधबार

सांसद थापाको मुद्दा चुडाल र प्रधानको इजलासमा


काठमाडौं ।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई गरेको कारबाही थमौती गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्धको पुनरावलोकन निवेदन (भ्याकेट) न्यायाधीश कुमार चुडाल र सपना प्रधान मल्लले हेर्ने भएका छन् ।

न्यायाधीश चुडालको एकल इजलासले गत मंगलबार सांसद थापालाई पद मुक्त नगर्न प्रदेश सभालाई आदेश दिएको थियो । तर सर्बोच्चको आदेशविरुद्ध जनमोर्चाले पुनरावलोकन निवेदन दर्ता गराएको थियो ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्