Techie IT
९ असार २०७८, बुधबार

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद विस्तारको तयारी


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले बिहीबार अपरान्ह मन्त्रिपरिष्द विस्तार गर्न लागेका हुन् ।

पूर्वमाओवादीका मन्त्रीहरुले सम्हालेका र केही समय अघि मन्त्रिपरिषद पुनर्गठन गर्दा आफूसँग राखेका आठ मन्त्रालय बिहीबार हुने मन्त्रिपरिषद विस्तारमा बाँडफाँड गरिने स्रोतले जनाएको छ । बिहीबार नै राष्ट्रपति कार्यालय शीतलनिवासमा नयाँ मन्त्रीहरुलाई सपथ गराउने तयारी रहेको शीतलनिवास स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्