Techie IT
२ जेठ २०७८, आईतबार

सरकारले बोलायो अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहाल फिर्ता


काठमाडौं ।

अष्ट्रेयिाका लागि नेपाली राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले दाहाललाई फिर्ता बोलाउने निणृय गरेको थियो । बैठकले फिर्ता बोलाउन निर्णय गरेबमोजिम उनलाई सरकारले फिर्ता बोलाएको हो ।

उनी गत वर्ष जेठ २५ गते सरकारको राजदूत सिफारिसमा परेका थिए । दाहाल नेकपा माओवादी केन्द्रको कोटाबाट राजदूतमा सिफारिसमा परेका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्