Techie IT
२ जेठ २०७८, आईतबार

२७ गते बस्ने संसद विषेश अधिवेशनको लागि वैशाख २२ र २३ गते सांसदहरूको कोरोना परीक्षण


काठमाडौं ।

आगामी वैशाख २७ गते हुन गइरहेको प्रतिनिधिसभा अधिवेशनको लागि यही वैशाख २२ र २३ गते सांसदहरुको कोरोना परिक्षण गरिने भएको छ ।संसद भवन नयाँबानेश्वरमा बिहान १० देखि साँझ ५ बजेसम्म कोरोना परिक्षणका लागि स्वाब संकलन गरिने संघीय संसद सचिवालयले जनाएको छ ।

कोरोना संक्मणबाट बच्नका लागि बैठकअघि सांसद, सचिवालयका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गरी कोरोना परीक्षण गर्न लागिएको हो ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्