Techie IT
२ जेठ २०७८, आईतबार

माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दै


काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठक बस्दैछ । मंलगलबार अपरान्ह तीन बजे पार्टी कार्यालय पेरिशडाँडामा स्थायी कमिटि बैठक बस्ने पेरिसडाँडा स्रोतले जनाएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रैचण्डले पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्नका बैठक बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिने निर्णय लिएपछि दलहरु छलफलमा छन्। माओवादी केन्द्रले प्धानमन्त्रीविरुद्ध अविश्वासको पक्षमा मत बटुल्न र आफ्नो पार्टीका सदसयहरु चोरी नहुन भन्नका लागि बैठक बस्न लागेको र बैठकमा त्यस सम्बन्धि छलफल हुने एक नेताले बताए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्