Techie IT
२ जेठ २०७८, आईतबार

माओवादीको स्थायी समिति बैठक स्थगित


काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको सोमबार बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ।

सोमबार बस्ने भनेको बैठक मंगलबारको लागि सारिएको पार्टी स्रोतले जनाएको छ । पार्टी नेताहरुको कार्यवयस्तताका कारणले सोमबारको बैठक स्थगित भएको जनाइएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्