Techie IT
१८ माघ २०७९, बुधबार

एमालेको नेपाल पक्षले अविश्वासको प्रस्ताव फिर्ता लिएसँगै जोगियो मुख्यमन्त्री राईको पद


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहले प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्री राईको पद जोगिएको छ ।एमाले संसदीय दलको बुधबार बसेको बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए ।

प्ररहेका छन् । एमालेको नेपाल समूहले प्रस्तावमा असहमति जनाउने वित्तिकै मुख्यमन्त्री राईको पद जोगिने भएकोले बुधबार बसेको बैठकमा प्रस्ताव फिर्ता गर्ने जानकारी दिलाउन नेपाल समूहका सा.सद पनि बैठकमा गएको वुझिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्