एमाले केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी कार्यालय धुम्बाराहीबाट थापाथली सर्ने भएको छ। अहिले सम्म धुम्बाराहीमा रहेको भाडाको घरमा आफ्नो मुख्यालय बनाएको नेकपा एमालेले थापाथलीमा पनि भाडाको घरमा सर्न लागेको हो । प्याकेजिङको व्यापार गर्दै आएका अग्रवाल अहिले कालीमाटीको भाडाको घरमा बस्दै आएका छन् ।
बुधबार घरधनीसँग सम्झौता पत्रमा हस्ताक्षर भएपछि कार्यालय व्यावस्थापनको कार्य अगाडी वढाउने पाटीृ स्रोतले जनाएको छ ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्