प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै,बैठकका कार्यसूचि के के छन् त ?

काठमाडौँ ।
मंगलबार दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । मंगलबार हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन तथा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन ,यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्