Techie IT
१२ साउन २०७८, मंगलबार

अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाए पश्चात सभामुख अग्निप्रसाद सापकोटा सक्रिय


काठमाडौं ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाए पश्चात सभामुख अग्निप्रसाद सापकोटाको संसदीय समितिसँग सक्रियता बढेको छ ।
सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सभामुख सापकोटाले विभिन्न कानुन व्यवसायी, संसदीय समितिका सभापति र प्रतिनिधिसभा सदस्यहरुसँग नियमित भेटघाट तथा परामर्श गरेको संसद सचिवालय स्रोतले जनाएको हो ।

उनले शुक्रबारदेखि नै सभामुखले सरोकारवालासँग छलफल र परामर्श गरिरहेका छन् । सरकारले आगामी फागुन २३ गते संसद बैठक आव्हान गर्न राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ ।


क्याटेगोरी : राजनीति



तपाईको कमेन्ट लेख्नुहोस्