Techie IT
आईतबार, फागुन १६,२०७७

आदिवासी जनजाति महासंघ संसद विघटनको विरुद्दमा विरोध प्रदर्शन गरे


काठमाडौं ।
आदिवासी जनजाति महासंघ नेपाल, अखिल नेपाल महिला संघ (अनेमसंघ), मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल लोकतान्त्रिक मधेसी संगठन लगायतले संसद विघटनको विरोधमा प्रदर्शन गरेका छन् ।

 

काठमाडौं शान्तिबाटिकामा भएको प्रदर्शनमा सहभागीहरुले विघटिन प्रतिनिधिसभा पुनस्र्थापित गर, पार्टी एकता जिन्दवाद, प्रतिगमन मुर्दावाद, जस्ता नारा लगाएका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार