Techie IT
बिहीबार, फागुन १३,२०७७

डा. विश्वकर्मा भए दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत


काठमाडौं ।

डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नियुक्त भएका छन् ।मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले डा. विश्वकर्मालाई राजदूतमा नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले उनलाई संविधानको धारा २८२ अनुसार राजदूतमा नियुक्त गरेको शित्तल निवास स्रोतले जनाएको छ ।

गत असोज १५ गते बसेको मन्त्रीपरिषदको बैठकको सिफारिसमा राजदूत बनेका उनीसँगै अमेरिकाका लागि डा. युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार