Techie IT
आईतबार, फागुन १६,२०७७

बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ ।

बालुवाटारमा मन्त्रिपरिद्को बैठक बस्दैछ। मंगलबार बिहान १० बजे बालुवाटारमा बैठक बस्न लागेको स्रोतले जनाएको छ । सोमबार प्रधानसेनापति र प्रधानसेनापतिबिच भएको सनसनीपूर्ण भेट पछि हुन लागेको यो बैठक केका लागि भन्ने कुराको भने जनाइएको छैन ।

मंगलबार मन्त्रीपरिषदको बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीको जन्म दिन मनाउने तयारी गरिएको स्रोतले जनाएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार