Techie IT
१० कात्तिक २०७८, बुधबार

आमहड्ताल सफल बनाउन को लागि प्रचण्ड-माधव समूहका कार्यकर्ताले टायर बाले


काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहका कार्यकर्ताले चाबहिलमा टायर बालेर प्रदर्शन गरेका छन्।

संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिको विरोधमा नेकपा (प्रचण्ड–नेपाल)ले बिहीबार आमहड्ताल सफल बनाउन को लागि प्रचण्ड-माधव समूहका कार्यकर्ताले बन्द गराउन टायर बालेर प्रदर्शन गरेका हुन। कार्यकर्ताहरुले बाल्‍दै गरेको टायर प्रहरीले निभाउनुका साथै केही बाँकी रहेका केही थान टायर खोसको छ। चाबहिलमा उनीहरुले प्रहरीविरुद्ध नै नारा जुलुस गरेका छन्।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्