Techie IT
शुक्रबार, माघ २,२०७७

बुधबारको संवैधानिक इजलास हेर्दाहेर्दैमा टुंगियो

मूल विषयमा प्रवेश नै गर्न पाएन इजलास


काठमाडौँ ।

संसद विघटन विरुद्ध सर्बोच्च अदालतमा परेको रिटको सुनुवाई गर्न बसेको बुधबारको संवैधानिक इजलास मूल विषयमा प्रवेश नै गर्न नपाइ हेर्दाहेर्दैमा टुंगिएको छ ।

रिट निवेदकहरुले सुनुवाइलाई वृहत इजलासमा लैजान माग गरेको भए ता पनि बुधबारको इजलास ‘हेर्दाहेर्दै’मा टुंगिएको छ। अब अर्को इजलास शुक्रबार बस्ने भएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्