सचिवालयका चार सदस्यलाई धुम्बाराही बोलाएर प्रचण्ड पुगे बालुवाटार
अध्यक्षद्धयको भेटवार्ताले के समाधानको उपाय खोज्यो त ?

काठमाडौै ।
नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयका चार सदस्यलाई नेकपाको केन्द्रिय कार्यालय धुम्बाराही बोलाएर उनी एकाएक प्रधामन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् ।
पहिलेदेखि नै सचिवालयको बैठक माग गर्दै आएका चार नेतालाई अपराहृन ४ बजे सचिवालयका धुम्बाराहीस्थित पार्टी कार्यालयमा बोलाएका छन् । त्यसअघि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।
बालुवाटारमा पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको जनाइएको छ ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्