राजनीतिक असहमति राख्ने गजुरेल प्रचण्डको राजनीतिक सल्लाहकार !

काठमाडौं,राजनीतिक रुपमा असहमति राखेर पार्टी कार्यालयमा पत्र थमाएका हरिवोल गजुरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई राजनीतिक सल्लाहकार नियुक्त गरेको बताइएको छ ।
गत आम निर्वाचनमा टिकट नपाएपछि उनी प्रचण्डसँग रुष्ट भएका थिए ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्