Techie IT
शुक्रबार, मंसीर १२,२०७७

हत्या,हिंसा र सीमा अतिक्रमणविरुद्ध अखिल क्रान्तिकारीको विरोध कार्याक्रम


काठमाडौं ।

देशकाविभिन्न ठाउँमा भएका हतया,हिंसा,वलात्कार र सीमा अतिक्रमणका विरुद्ध देशमा दिन दिनै विरोध हुन थालेका छन् ।

यसै क्रममा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्किारी ) ले असोज १६ गते शुक्रबार देशमा भइरहेका हत्या,हिंसा, राष्ट्रिय स्वाधिनतामाथिको ठाडो हस्तक्षेप विरुद्ध विरोध गर्दै काठमाडौंमा विरोध -याली प्रदर्शन गरेको छ ।

-यालीमा अखिल क्रान्तिकारीका नेता,कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति रहेको थियो । -यालीपछिको कोणसभामा आयोजित कार्यक्रममा विद्यार्थी नेताहरुले देशमा हरेक क्षेत्रबाट अतिक्रमण भइरहँदा पनि राज्य टुलु टुलु हेरेर निरिह जस्तो बसिरहेको बताउदै यस अतिक्रमणकाविरुद्ध सवै एकजुट भएर सरकारलाई घचघच्याउनु पर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्