Techie IT
१७ असार २०७९, शुक्रबार

माओवादीको भातृ संगठबनको बैठकमा दुई गुटबीच कुटाकुट ,बैठक पुन सुचारु


काठमाडौँ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बैठकमा दुई गुटबीच कुटाकुट भएको छ । आइतबार तीनकुनेस्थित रोयल व्यांक्वेटमा तेस्रो केन्द्रीय समितिको बैठक बस्नुअघि विवादले उग्र रुप लिएपछि कुटाकुट भएको हो । परिस्थितिले उग्र रुप लिएपछि प्रहरी र शशस्त्रले झगडालाई नियन्त्रणमा लिएको छ ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष्य पुष्पकमल दाहाल आउने तय थियो । तर उनि कार्यक्रममा सहभागी भएका थिएनन् । अखिल क्रान्तिकारीमा गुटहरु मौलाउदै गएपछि आफू अनुकलका निर्णयहरु गर्ने गरेको एक अर्कोले आरोप प्रत्यारोप लगाउने गरेका छन् ।

 


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्