Techie IT
३० जेठ २०७८, आईतबार

राप्रपाको चुनावचिन्ह हलो, महाधिवेसन बैशाखमा


काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) ले चुनावचिन्ह हलो राख्ने निर्णय गरेको छ । पार्टीको एकता केन्द्रिय महाधिवेशन आगामी ७८ वैशाखमा हुने भएको छ । असोज ५ र ६ गते बसेको राप्रपाको कार्यसम्पादन समितिको बैठकले उक्त कुराको निर्णय गरेको हो ।

साथै समितिको बैठकले राप्रपाको विधानवमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने ,चुनाव चिन्ह हलो राख्ने , झण्डामा रातो,पंहेलो र निलो रङको बिचमा गाई राख्ने निर्णय पनि पार्टी सम्पादन समितिको बैठकबाट निर्णय भएको छ ।

साथै पार्टीको राजसंस्थासहितको हिन्दु राष्ट्र मुखय लक्ष्य रहेको छ भने साविक राप्रपाको विधानलाई एकिकृत राप्रपाको पनि विधान मान्ने भएको पार्टीस्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको कमेन्ट लेख्नुहोस्