आज पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालयको बैठक स्थगित,भोलि वालुवाटारमा बस्ने निर्णय

काठमाडौं ।
पेरिसडाँडामा आज ५ गते सोमबार दिउसो १ बजे बस्ने भनिएको नेकपा सचिवालयको वैठक स्थगित भएको छ । भोलि असोज ६ गते प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने निर्णय भएको सचिवालयका एक सदस्यले सुलसुले खवरलाई जानकारी दिएका छन् ।
स्थगित सचिवालय बैठक भोलि १२. ३० बजे प्रधामन्त्री निवािस वालुवाटारमा बस्ने बैठकमा पार्टीमा मन्त्रीमण्डल हेरफेरका विषयमा अलि गहन छलफल गर्नुपर्ने र तयसका लागि पूर्व तयारीसहित जानका लागि पनि आज भनिएको सचिवालयको बैठक भोलि लम्बिएको हुन सक्ने राजनितीक विश्लेषकहरुले गरेका छन् ।
क्याटेगोरी : राजनीति
तपाईको कमेन्ट लेख्नुहोस्