Techie IT
बिहीबार, फागुन १३,२०७७

नेपालको पहिलो 4k च्यानल GALAXCY 4K टेलिभिजन शुरु


काठमाडौँ ।
मंगलबार हाम्रो ‘नयाँ यात्राको सुरुवात’ कार्यक्रम गर्दै रबि लामिछाने सहितको टोलीले नेपालको पहिलो 4k च्यानल GALAXCY 4K  टेलिभिजन शुरु गरेको छ ।

कार्यक्रमलाई संबाोधन गर्दै रबि लामिछाने ले भने ‘हामि नँया खोज , सञ्चार क्षेत्रमा छुट्टै पृथक उदेश्यका साथ यो टेलिभिजन सञ्चालन गर्न लागेको हौँ, सर्वसाधरणको आशिर्वाद बटुल्दै सर्वसाधरणको आवाजलाई बुलन्द गर्ने जनाएका छन् ।’

यो गोर्खा मिडिया प्राइभेट नेटर्वकबाट सञ्चालन हुँदै छ ।यस गोर्खा मिडिया प्राइभेट नेटर्वक को अध्यक्ष जिवी राई रहेका छन् भने प्रबन्ध निर्देशक रबि लामिछाने रहेका छन्  ।


क्याटेगोरी : सूचना प्रबिधि


तपाईको कमेन्ट लेख्नुहोस्