नेपाली सेनाका खेलाडीहरुले स्वर्ण र रजतपदक जित्न सफल

काठमाडौं,भदौ १६
काठमाण्डौ जिल्ला तेक्वान्दो संघको आयोजनामा विभिन्न उमेर समुहमा भएको खेलमा नेपाली सेनाले रवर्ण र रजत पदक जितेको छ ।
यही भदौ १३ र १४ गते संचालन भएको 1st kathmandu virtual taekwondo National open poonsae championship मा नेपाली सेना त्रिभुवन आर्मी क्लवका प्युठ निता गुरुङ्गले (महिला १८-३० वर्ष समुह तर्फ) स्वर्ण र सि. दिपेन्द्र गुरुङ्गले (पुरुष १८-३० वर्ष समुह तर्फ) रजत पदक ल्याउन सफल भएका छन ।
क्याटेगोरी : खेलकुद
तपाईको कमेन्ट लेख्नुहोस्