Techie IT
१७ असार २०७९, शुक्रबार

मेसीको दुई गोलको मद्दतले बार्सिलोनाको जित


काठमाडौं ।
प्रि-सिजनको मैत्रिपूर्ण फुटबल खेलमा स्पेनिस क्लब बार्सिलोनाले सुन्दर जित निकालेको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३–१ गोलअन्तरले पराजित गरेको हो।

Image

बार्सिलोनाका लागि फिलिप्पे काउटिन्होले २१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

Image

त्यसैगरि खेलको ४५औं मिनेट र ५१औं मिनेटमा कप्तान लिओनल मेसीले दुई गोल गरि ३-१ ले पराजित गरेको हो । जिरोनाका लागि सामुएल साइजले एक गोल फर्काएका थिए।

Image

बार्सिलोनाले भिल्ला रियलविरुद्ध २७ सेप्टेम्बरमा खेल्दै ला लिगाको सुरुवात गर्दैछ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्