Techie IT
१२ साउन २०७८, मंगलबार

नेपालमा थपिए ३,१०८ जनाकोरोना संक्रमित , २५ जनाको मृत्यु


काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३,१०८ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार १३५ नमुना परीक्षण गर्दा ३,१०८ जना कोरोना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आइतबा्र कोरोनाका का्रण २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्