Techie IT
बिहीबार, असोज १५,२०७७

भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण


काठमाडौं,भदौ १६

वरिष्ट स्त्री तथा प्रसुति रोग विशेषज्ञ तथा गीतकार भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण भएको छ । गत शनिवार स्वाव संकलन गरेका दुवै जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

संक्रमणपछि दुवै जना ह्याम्स अस्पताल धुम्वाराहीमा भर्ना भएका छन् र अहिले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्