Techie IT
२ जेठ २०७८, आईतबार

ललितपुरका प्रजिअलाई कोरोना संक्रमण पुष्टि


काठमाडौं ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनको पिसिआर रिपोर्टमा पोजेटिभ देखिएपछि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । उनको तीन दिन अघि स्टार अस्पतालमा पीसीआर परिक्षण गरिएको. थियो ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला प्रशासन कार्यालयको क्वाटरको आइसोलोसनमा बसेको प्रजिआ निरौलाले जनाएका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्