Techie IT
२ जेठ २०७८, आईतबार

कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठ अस्पतालमा


काठमाडौँ ।

गत बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएर घरको आइशोलेसनमा रहेका कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । उनीलगायत परिवारका अन्य सदस्य छोरा यमन, छोरी सराना र बुहारी रिंकु होम आइसोलेसन बसेका थिए ।
छातीमा समस्यादेखिए पछि कलाकार श्रेष्ठलाई गत शुत्र,बार मेडिसिटी अस्पताल भर्ना गरिएको परिवार स्रोतले जनाएको छ । र अहिले अस्पतालमकै उपचार भइरहेको जनाइएको छ ।


क्याटेगोरी : मनोरञ्जन, स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्