कोरोना बढ्न थालेपछि केयूको पढाइ अनलाइनमार्फत
काठमाडौं ।
पछिल्लो समयमा कारोनाको दोश्रो लहर बढ्न थालेपछि काठमाडौं विश्वविद्यालयले अनलाइनमार्फत पढाइ सूरु गर्न थालेको छ । बिहीबारदेखि नै विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ विषयका सबै पढाइ अनलाइनबाट गर्न थालेक विज्ञप्तिमार्फ जानकारी दिएको छ ।
विश्वविद्यालयले प्रकाशीत गरेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख छ ।
क्याटेगोरी : स्वास्थ्य/शिक्षा
तपाईको कमेन्ट लेख्नुहोस्