Techie IT
सोमबार, वैशाख ६,२०७८

कोरोना बढ्न थालेपछि केयूको पढाइ अनलाइनमार्फत


काठमाडौं ।

पछिल्लो समयमा कारोनाको दोश्रो लहर बढ्न थालेपछि काठमाडौं विश्वविद्यालयले अनलाइनमार्फत पढाइ सूरु गर्न थालेको छ । बिहीबारदेखि नै विश्वविद्यालयले स्कूल अफ साइन्स र इन्जिनियरिङ विषयका सबै पढाइ अनलाइनबाट गर्न थालेक विज्ञप्तिमार्फ जानकारी दिएको छ ।

विश्वविद्यालयले प्रकाशीत गरेको सूचनामा चैत २६ गतेदेखि २०७८ वैशाख मसान्तसम्म अनलाइनमाध्यमबाट पढाइ हुने उल्लेख छ ।

No description available.


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्