Techie IT
सोमबार, वैशाख ६,२०७८

थपिए ७८ जना नयाँ संक्रमित,पुगे २ लाख ७४ हजार २९४ जना सक्रमित


काठमाडौं ।

गएको २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना सक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ७८ जना संक्रमित थपिएसँगै हालसम्म नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या २ लाख ७४ हजार २९४ जना पुगेको छ ।

बुधबार थप ७२ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या २ लाख ७० हजार ५४३ पुगेको छ । त्यस्तै, हालसम्म ९७४ जना सक्रिय संक्रमितहरु रहेका छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्