Techie IT
बिहीबार, फागुन १३,२०७७

पछिल्लो २४ घण्टामा थपिए ११० जना कोरोना संक्रमित, पुगे २ लाख ७३ हजार ६६६


काठमाडौँ ।

नेपालमा पछिल्लो २४ घण्टामा १११० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ।

हाल देशभर १ हजार ५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६५ पुगेको छ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्