Techie IT
सोमबार, फागुन २४,२०७७

नेपालमा थप २३२ जनामा कोरोना संक्रमण, दुई लाख ६९ हजार १८० पुगे संक्रमित


काठमाडौँ ।

देशका विभिन्न प्रयोगशालाहरुमा शनिबार थप ३०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । यी सहित हालसम्म कोरोनाबाट संक्रमण हुने संक्रमितको संख्या दुई लाख ६८ हजार ९४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा ३८६ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या दुई लाख ६३ हजार ७३४ पुगेको छ । विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणको कारण थप आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। यो वृद्धिसँगै कोभिड १९ बाट मृत्यु हुनेको सङ्ख्या १ हजार ९९४ पुगेको छ ।हाल देशभर ३ हजार ४५२ सक्रिय संक्रमित छन् ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्