Techie IT
मंगलबार, कात्तिक ४,२०७७

अति आवश्यक बाहेक अन्य सेवा बन्द गर्न विभागको निर्देशन


काठमाडौ।

कारोना भाइरसको महामारीलाई मध्यनजर गर्दै अति आवश्यवाहेकका सेवा अर्को सुचना प्रकाशीत नहुँदा सम्म बन्द गर्ने औषधि व्यावस्था विभागले सर्वसाधारण सेवग्राहीका लागि जानकारी गराएको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले असोज १८ गते एक प्रेस विज्ञप्ती प्रकाशीत गरी उक्त जानकारी दिएका हुन् । विभागबाट अति आवश्यक औषधीको सेवा वाहेक कम्पनी दर्ता,नामसारी ,पुंजी थपघटका सेवाहरु अर्को सूचना प्रकाशीत नगरेसम्मका लागि सेवा बन्द गर्ने जानकारी प्रेस विज्ञप्तीमार्फत विभागले दिएको छ ।

No description available.


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्