Techie IT
बिहीबार, कात्तिक १३,२०७७

बुटवलमा एक जना संक्रमितको मृत्यु


काठमाडौं ।

बुटवलमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं. ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको हो ।

उनको बुटवल कोरोना विशेस अस्पतालमा मृत्यु भएको हो ।असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएको अस्पतालस्रोतले जनाएको छ । उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा। गौतमले बताए ।


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्