Techie IT
३० जेठ २०७८, आईतबार

वीर अस्पतालमा मृत्यु भएका कैदी जैसवालवारे अस्पतालको प्रेस विज्ञप्ती


काठमाडौं ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका स्थायी घर भएका ६३ वर्षका रामलखन जैसवालको गत असोज ३ गते वीर अस्पतालमा भएको मृत्यु प्रकरणवारे टिका टिप्पणीवारेमा अस्पताल प्रशासनले ध्यान आकृष्ट गर्दै प्रेस विज्ञप्ती प्रकाशीत गरेको छ ।

असोज ६ गते अस्पतालले जारी गरेको प्रेस वत्तव्यमा पहिलेदेखि विरामी रहेका जैसवाल असोज ५ गतेसाँझ १०.५५ मा वीर अस्पतालको इमर्जेन्सीकक्षमा भर्ना हुन आएका र आउने वित्तिकै उनको स्वाथ्य जाँच गर्दा उनी जिवित रहेको कुनै लक्षण नदेखि अस्पतालले मृत घोषित गरेको जनाएको छ । लगत्तै उनको कोरोना स्वाब परिक्षण गरी पठाएकोमा ५ गते पोजेटिभ रिर्पोट आएको पनि अस्पतालले जनाएको छ ।

तीन दिनदेखि मृतकको शव अस्पतालमा फ्रिजबाहिर राखीरहेकोले शव सडेको अवस्थामा नाँक र मुखबाट -याल आउनुका साथे मासु पोको परेको अवस्था रहेकोलाई विभिन्न सञ्चारमाधयमहरुले यसलाई अतिरञ्जित गरेर अफवाह फैलाइरहेले यसमा कुनै सत्यता नरहेको अस्पताल प्शासनले जनाएको छ ।

No description available.


क्याटेगोरी : स्वास्थ्य/शिक्षा


तपाईको कमेन्ट लेख्नुहोस्