Techie IT
मंगलबार, असोज १३,२०७७

बजार परिसुचक चार अंकले उकालो लाग्यो

एकै दिन एक अर्ब ६१ करोड ४५ लाख भन्दा बढीको सेयर किनबेच


काठमाडौ, भदौ १४
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक चार दसमलव ६४ अंकले उकालो लागेर १४ सय ६२ दसमलव ६७ अंकमा चढेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव आठ अंकले ओरालो लागेर दुुई सय ९६ दसमलव २९ अंकमा झरेको छ । आज कुुल एक सय ८६ कम्पनीहरुको सेयर कारोवार भएको छ ।

जसअनुसार ३३ हजार नौ सय ७३ वटा कारोवारमा ३६ लाख ८५ लाख नौ सय ६३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ६१ करोड ४५ लाख ५४ हजार तीन सय रुपैयाँ पुुगेको छ ।

पाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आनज १२ वटा समुहको कारोवार भएकाछन । बाँणिज्य बैंक, बिकास बैंक र सामुुहिक लगानी कोष समुहको सुचक ओरालो लागेको छ भने जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा सहितका नौ वटा समुहको सुचक भने उकालो लागेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्