Techie IT
बुधबार, मंसीर १०,२०७७

१६ दसमलव छ अंकले ओरालो लाग्यो सेयर बजार


काठमाडौ, भदौ ३
सेयर बजार परिसुचक पुुन ओरालो लागेको छ । साताको चौथो कारोवार दिन बुधबार बजार परिसुचक १६ दसमलव छ अंकले ओरालो लागेर १३ सय ९१ दसमलव २९ अंकमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव ७१ अंकले ओरालो लागेर दुुई सय ८७ दमसलव सात अंकमा झरेको छ । आज कुल एक सय ८५ कम्पनीहरुको कारोवार भएको छ ।

जसअनुुसार १६ हजार आठ सय ७५ वटा कारोवारमा २४ लाख ७४ हजार तीन सय २९ कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ९७ करोड ६२ लाख ३५ हजार ५९ रुपैयाँ पुुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १२ वटा समुहको कारोवार भएकाछन । ति मध्ये बाँणिज्य बैंक, बिकास बैंक, लघुुबित्त लगायतका सबै समुहको सुचक घटेकाछन ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्