एनएमबी बैंकद्वारा लाभांश घोषणा

काठमाडौं । एनएमबी बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंक सञ्चालक समितिको सोमबार बसेको बैंठकले आफ्ना सेयरधनीहरूलाई आठ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी बैंक सञ्चालक समितिको बैठकले गरेको निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं संस्थाको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : वित्त पूँजी बजार
तपाईको कमेन्ट लेख्नुहोस्