Techie IT
१२ असार २०७९, आईतबार

ग्रामीण विकास लघुुवित्तमा प्रमुख कार्यकारी कार्कीको पदावधि समाप्त


काठमाडौँ ।

ग्रामीण विकास लघुुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीको पदावधि समाप्त भएको छ । संस्थाको पछिल्लो पटक सम्पन्न भएको ६७ औं बैठकले प्रमुुख कार्यकारी अधिकृत कार्कीको पदावधि समाप्त भएको जानकारी दिएको हो ।

यही असोज नौ गतेबाट कार्यकाल समाप्त भएको प्रमुुख कार्यकारी कार्की बिसं २०७३ साल असोज १० गतेदेखि संस्थामा प्रमुुख कार्यकारीकोरुपमा नियुक्त भएका थिए ।


क्याटेगोरी : वित्त पूँजी बजार


तपाईको कमेन्ट लेख्नुहोस्