Techie IT
१२ साउन २०७८, मंगलबार

गायक तथा सञ्चा्रकर्मी,राजकुमार रायमाझीको कोरोना सम्बन्धी गीत ‘कोभिड खोप’सार्वजनिक


काठमाडौं ।

विगत लामो समयदेखि नेपाली लोकदोहोरी र सञ्चा्र क्षेत्रलाई स्रँगै लिएर अगाडी बढेका बहुप्रतिभाका धनी सर्जक,गायक,स्रञ्चा्रकर्मी रजकुमार् रायमाझीको कोभिड खोप सम्बन्धी गीत कोभिड खोप एकल गीत हालै सार्वजनिक भएको छ ।

गायक आफ्नै लय,शब्द र्हेको यो गीतको संगीत संयोजन लक्षुप्रकाश मल्लको रहेको छ । म्युजिक बैंक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको रेकर्ड तथा मिक्सिङ विजय बुढामग्रको रहेको छ ।

यस गीतको म्युजिक भिडियोमा छायाङ्कन तथा सम्पादन बहुआयामिक कलाकार ,पत्रकार मनबहादुर पुन(एमबी पुन)को रहेको छ । भने यस गीतको अभिनयमा कलाकार सुदर्शन आचार्य,सूर्य पूर्वाछानेमगर,थमन राना ,रञ्जिता थापा,भ्रत परियार,भीम कुशा्री,मेखबहादुर गुरुङ, निर्मल काकी,कविता लार्मालगायतका कलाकारहरु अनुबन्धित यस गीतको पोष्ट पोर्डक्सन मनासलु मिडियाको रहेको छ भने उत्पादन तथा वित्रण प्रञ्चामृत म्युजिक मिडिया एण्ड फिलम्स प्रालीले गरेको छ ।

भने यस गीतलाई गायक,सर्जक रायमाझी आफ्नै युट्युव च्यानल राजकुमार रायमाझीबाट सार्वजनिक ग्रेका छन् । भने यस गीतको व्यावस्थापनमा मेखबहादुर गुरुङको ्रहनु भएको छ ।

यस गीतमा कोरोना महामा्रीले जनताहरु छटपटिइ रहेको अवस्था,बेलैमा खोप नआएको,आए पनि आआफ्नालाई पहिलो प्राथमिकता दिए्र सर्वसाधारणले नपाएको र देशमा भ्रष्टाचा्र मौलाइ्रहेको जगजाहे्र गर्नाुका साथै देशमा छाइरहेको यो महामारीलाई स्रकारले तुरुन्त सधामान गर्नु पर्ने, सबै नेपाली नागरिकलेनिशल्क खोप पाउनु पर्ने र भ्रष्टाचार  जरैदेखि उन्मुलन गर्नुपर्ने माग कलाकारले आफ्ना सृजनाका माध्यमबाट गरेका छन् ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्