Techie IT
सोमबार, वैशाख ६,२०७८

सोनिका र जोनको फिचरिङमा ‘झिमिक झिमिक’ सार्वजनिक


काठमाडौं ।

चर्चित युटुवर तथा मोडल सोनिका रोकाया र जोन पुलामी मगरको फिचरिङमा ‘झिमिक झिमिक’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा गायिका मेलिना राई र गायक थिरज राईको स्वर रहेको छ । गीतमा डिपी खनालको शब्द तथा थिरज राईको संगीत छ । प्रेमील जोडि विचको माया र प्रेमलाई गीतमा समेटिएको छ । आफनी मायालुलाई फकाउनको लागी गायक निकै सिपालु रहेका छन ।

सन्दिप भुजेलको निर्देशनमा बनेको भिडियोलाई रंजित घिसिङले खिचेका हुन् । भने रंजीतले नै भिडियोलाई सम्पादन गरेका छन । ‘झिमिक झिमिक’अडियो तथा भिडियो दुवै पक्षबाट उत्कृष्ट बनेको र यसले धेरैको मन जित्न सक्ने बताउँछन् । ‘झिमिक झिमिक’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्


थप समाचार