Techie IT
१९ मंसीर २०७८, आईतबार

गायिका शर्मिला श्रेष्ठको आवाजमा ”सरल छ , सुगम छ ” सार्वजनिक


काठमाडौं ।

गायिका शर्मिला श्रेष्ठको आवाजमा रहेको ”सरल छ , सुगम छ ” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रभाकर पाण्डे को शब्द तथा संजय श्रेष्ठ को संगीत रहेको छ । भगवान प्रतिको आस्था र विस्वासलाई गीतमा समेटिएको छ । सुरेस शाही को छायांकन मा बिरेन्द्र भाट बिपिन को सम्पादन र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको छ । गीतमा रोशिका राया, प्रीतिका शर्मा र सन्जिव कार्की अभिनय भिडियोमा रहेको छ ।

”सरल छ , सुगम छ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्-




क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्