Techie IT
बुधबार, मंसीर १७,२०७७

‘जुनदिन’ लोक दोहोरी गीत (भिडियो सहित) सार्वजनिक


काठमाडौं
लोक दोहोरी गाएका गोविन्द अर्याल (गोपि) र स्मृति गौतम को स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगाएतका साथिहरुले साथ दिएका छन् । गीतको शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेको छन् । संगम थापाको निर्देशन रहेको भिडियोको छाँयाकन जनकराज अधिकारी र सम्पाद विवेक सुनार गरेका छन् ।


क्याटेगोरी : मनोरञ्जन


तपाईको कमेन्ट लेख्नुहोस्